पशुपतिमा भैरहेको कोटिहोममा हजारौंको संख्यामा आएका भक्तजनहरु ले जुत्ताचप्पल जथाभावी राख्दा खोज्नलाई सास्ती भएको हो।