Flash News

नेपालद्वारा पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य

२५ फाल्गुन २०७९, बिहीबार ०७:४२

काठमाडौँ। एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ।

आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको हो। नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले शतकीय पारी खेले।

प्रतिक्रिया दिनुहोस्