हिमालाय प्रेस । सामाजिक अभियानता शुसिला खड्काले कन्सन बाजुरामा रहेका अनाथ बालवालिकालाई पन्द्र हजार नगद सहयोग गरेकि छन् ।
अनाथ बालबालिका तथा दुर्गम क्षेत्रमा निरन्तररुपमा राहत वितरण गरिरहेकि उनले बालबालिकालाई आर्थिक सहयोग गरेकि हुन । उनि वेसाहाराको लागी शाहरा बन्दै गइरहेकि छन् ।
कन्सन बाजुरामा अनाथ तथा बेशाहारा बालबालिका रहेका छन् । सामाजिक अभियानता शुसिलाले आफुबाट थोरै भएपनि बालबालिकालाई केहि राहत हुने भएकाले रकम दिएको बाताएकि छन । उनि दुर्गम क्षत्रमा गरिवीको मलम पट्टि बनिरहेकि छन् । दिउको छ ।
शुसिला कहिले आर्थिक सहयोग त कहिले अन्य सामाग्रिबाट समाजमा सहयोगी भावना देखाई रहेकि छन् । अहिले कन्सनमा १६ जना वालवालिका रहेका छन् ।
फरी पनि कन्सन बाजुरालाई निरन्तर रुपमा सहयोग गरिरहने वताइकि छन् ।