हिमालय प्रेस
बिहिवार, फाल्गुन २२
कैलालीममा लागु औषध सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा घोडाघोडि नगरपालिका १ शान्तिनगरका ३१ बर्षिय मीन बुढामगर रहेका छन् ।
उनि मंगलवार साझ ५ ग्राम ७९० मिलिग्राम लागु औषध सहित पक्राउपरेका हुन । अवैधरुपमा लागु औषध औषध भेटाएपछि प्रहरीले पक्राउ गरी छनविन कार्य भइरहेको छ ।