बजारमा नयाँ

यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर

२४ फाल्गुन २०८१, शनिबार ०७:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ७० पैसा र बिक्रीदर १३९ रुपियाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ४० पैसा र बिक्रीदर ८७ रुपियाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ९१ पैसा र बिक्रीदर ९७ रुपियाँ ३३ पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५० रुपियाँ ४९ पैसा र बिक्रीदर १५१ रुपियाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपियाँ १७ पैसा र बिक्रीदर १७९ रुपियाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ७६ पैसा र बिक्रीदर १५८ रुपियाँ ४४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ २७ पैसा र बिक्रीदर १०४ रुपियाँ ७२ पैसा निर्धारण गरिएको छ ।

यसको साथै, जापानी येन १० को खरिददर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा र हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८५ पैसा र बिक्रीदर १७ रुपियाँ ९२ पैसा रहेको छ ।

यसैगरि, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ २५ पैसा र बिक्रीदर ४५२ रुपियाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ९२ पैसा र बिक्रीदर ३६९ रुपियाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूयैयाँ २७ पैसा र बिक्रीदर ३६१ रुपियाँ ८३ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९७ पैसा र बिक्रीदर ३७ रुपियाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७६ पैसा र बिक्रीदर ३७ रुपियाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४२ पैसा र बिक्रीदर ३१ रुपियाँ ५५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७२ पैसा र बिक्रीदर १३ रुपियाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ १८ पैसा र बिक्रीदर २० रुपियाँ २६ पैसा तोकेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्