हिमालय प्रेस
फाल्गुन २७ मंगलबार
माटो लिन गएकि दुईजना महिलाको माटोको ढिस्कोले पुरीएर मृत्यु भएको छ ।
सोमवार दिउसो अछामको मंगलसैन नगरपालिका वडा न. ९ ओली गाँउको जंगलमा रातो माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरीएको जिल्ला प्रहरी कार्यलय अछामका प्रहरी नायव उपरीक्षक (डि एस पि ) इश्वरी भन्डारीले जानकारी दिएकाछन् ।
मंगलसैन नगरपालिका वडा न.८ सुताडा वाढिकि २७ वर्षिय देउरुपा वोहोरा र २३ बर्षिय विनिता वोहोरा रहेकि छन् ।
उनि दुवै जना नाताले देउरानी जेठानी पर्छन । उनि दुबै जनालाई मृत अवस्थामा प्रहरीले शव निकालेको छ ।