हिमालय प्रेस
फाल्गुन ३० शुक्रबार
अछामकि एक जना महिलाको भिरबाट लडेर मृत्यु भएको छ । अछामको पञ्चदेबल बिनायक नगरपालिका ४ कालि स्थानमा घर भएकि ६८ वर्षिय बासु शाहिको मृत्यु भएको हो ।
शाहि आफ्नो घर नजिकै बाख्रा चराउने क्रममा भिर बाट लडेर ५०० मिटर तल लडेर शक्त घाइते भएकि थिइन । उनलाई सामान्य उपचार पश्चात जिल्ला अस्पतालमा लैजाने क्रममा बाटो मा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।