हिमालय प्रेस
बाजुराका एक जना वृद्ध भारतमा वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा त्रिवेणि नगरपालिका ९ निवासि हाल भारतको नयाँ दिल्ली स्थित कोरलमा बस्दै आएका ७८ वर्षिय गोर्खे सार्कि रहेका छन् ।
उनि पाँच दिन देखि व्यपत्ता रहेको पारीवारीक स्रोतले जानकारी दिएको छ ।
उनि अन्दाजि ६ फिट अग्लो, र गँहुगोरो वर्ण भएका छन् । पाँच दिन देखि वेपत्ता भएका गोर्खे सार्किको खोजि कार्य भइरहेको छ । पारीवारीक स्रोतले उनको खोजिकार्य गरिरहेका छन् ।