सुरक्षा/अपराध

प्रहरी महानिरिक्षक थापा र अमेरिकी राजदुतबिच भेटबार्ता

२६ बैशाख २०८२, शुक्रबार ०९:१६

काठमाडौं, २६ बैशाख ।नेपाल प्रहरीका प्रहरी महानिरिक्षक दिपक थापा र संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत Dean R. Thompson ज्यू बिच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

प्रहरी मुख्यालयमा सो भेटबार्ता भएको हो।

प्रतिक्रिया दिनुहोस्