Flash News

युएईद्वारा नेपालसामु ११८ रनको लक्ष्य प्रस्तुत

१९ बैशाख २०८०, मंगलवार ०३:५४

काठमाडौँ। जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा युएईले नेपाललाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज खेलाइएको थियो। दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो।

आज त्यहीँबाट पुनः खेल सुरु भएको हो। युएईले ३३.१ ओभरको खेलमा अल आउट हुँदै नेपाललाई ११८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको हो। ललित राजवंशीले अन्तीम विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्