बुद्ध जयन्तीको अवसरमा आज बौद्ध स्तूपमाहरुमा भक्तजनको घुइँचो लागेको थियो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज लुम्बिनीसहित देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँएको छ । काठमाडौँको स्वयम्भूनाथ क्षेत्रमा पनि भक्तजनहरूले बाक्लो सहभागीता जनाएका थिए।
तस्विर : टार्जन लिम्बु
