अध्यात्म/दर्शन

राष्ट्रपति पौडेल पशुपतिनाथ दर्शनमा

२३ भाद्र २०८३, मंगलवार १०:०७

काठमाडौं, २३ भदौं ।  देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।

राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना  गरेका हुन्।

उनलेले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेेका थिए।

प्रतिक्रिया दिनुहोस्