Flash News

राजेन्द्र कुमार कार्कीको बुट्टा भरेर गित सार्बजनिक

१० कार्तिक २०८०, शुक्रबार १९:३५

काठमाडौं, मिलन फिल्मस् प्रोडक्सनको प्रस्तुतीमा राजेन्द्र कुमार कार्कीको शब्द संकलन तथा संयोजनमा बुट्टा भरेर नेपाली लोक गित बजारमा सार्बजनिक भएको छ । गितमा गायक श्री राजेन्द्र कुमार कार्की, राजकुमार हुमागाँई र गायिका श्रीदेवि देवकोटाको आवाज रहेको छ । सो गितमा म्युजिक बिष्णु खत्री, यरेन्जर श्री कमल सौराग, मिक्सिङ्ग श्री कुमार राना, भिडियो निर्देशन श्री मिलन श्रेष्ठले गर्नु भएको थियो भने यो गित मारुनी डिजिटलमा रेकर्ड भएको थियो । यो गितले मायापिरती, सामाजिक कुरितीका बिषयमा आवाज बुलन्द गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्