Flash News

आजबाट टिकटक बन्द गर्ने सरकारको निर्णय

२७ कार्तिक २०८०, सोमबार ०९:४६

टिकटक आजैदेखि बन्द हुने भएको छ। एक डेढ घन्टामा  प्राबिधिक काम सकिय पछि  टिकटक बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन खालका टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, उनले भने।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्