विश्व प्रेस

अफ्रिकी देश गिनीकाे पेट्राेल पम्पमा बिष्फाेट हुदाँ २२ काे मृत्यु

६ पुष २०८०, शुक्रबार ०४:५२

अफ्रिका, ६ पुस । गिनीको राजधानी कोनाक्रीमा रहेको तेल टर्मिनलमा विस्फोट भएका छ ।  सो बिष्फोट भए पछि सुरु भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

गिनी प्रहरीका अनुसार अहिलेसम्म  घाइतेको सङ्ख्या १७८ बाट बढेर २४१ पुगेको छ ।  गिनी सरकारले सो घटना बारे एक विज्ञप्ति जारी गर्दै १०अवशेषहरूको पहिचान हुन बाँकी रहेको जनाएको छ ।

सरकारका अनुसार सो घटनामा परी अझै धेरै व्यक्ति बेपत्ता भएकाले खोजी कार्य जारी राखिएको छ।

प्रतिक्रिया दिनुहोस्