समाज

सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ हुँदै

८ पुष २०८०, आईतवार ०५:००

काठमाडौं, ८ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुँदै छ ।

क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर  जबरजस्तीकरणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेकाके हो ।

उक्त मुद्दाको आइतबार फैसलाका लागि पेसी तोकिएको छ । यसअघि नै वादी र प्रतिवादी दुवै पक्षका अधिवक्ताहरुले बहस नोट बुझाइसकेका छन् ।

गत १५ फागुनमा सर्वोच्च अदालतले  चाँडो फैसला गर्न आदेश दिए पनि विभिन्न कारणले सुनुवाइ ढिलाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्