Flash News

राजकुमार नेपाली र मुना ठटालको ‘साठीमा चट्ट रमाउला’

२२ पुष २०८०, आईतवार १३:५५

काठमाडौं । रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतमा अमृत भारतीको शब्द र रामकुमार नेपालीको संगीत रहेको छ ।

दिपेन्द्र कुमारले निर्देशनमा निर्माण गरिएको भिडियोमा रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुनमगर, अभिलाषा कार्की, सागर घिमिरे र दिपक पराजुली फिचर्ड छन् । हेर्नुहोस् म्युजिक भिडियो

प्रतिक्रिया दिनुहोस्