अन्य

फोटो फिचर

२४ असार २०८१, सोमबार ०६:२२

काठमाडौंको सोह्रखुट्टेमा भासिएको मुख्य सडक

 

कागबेनी नेपालको कालीगण्डकी नदीको उपत्यकामा अवस्थित माथिल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एउटा गाउँ हो। यो गाउँ जोमसोमदेखि शाही राजधानी लो मान्थाङ जाने बाटोमा, मुक्तिनाथ जाने बाटोसँग जोडिएको छ।

सिंहदरबार परिसरबाट देखिएको वर्षाको दृश्य

मनसुनी वर्षामा काठमाडौंको सडकपेटिमा आहार खाँदै बेशाहारा कुकर

प्रतिक्रिया दिनुहोस्