सिंहदरबारभित्र यतिबेला विभिन्न रंगका भ्यागुते फूलहरू ढकमक्क फुलेका छन् । रातो, पहेंलो, गुलाबी, सेतो लगायत विविध रंगका भ्यागुते फूलहरू एकसाथ फुल्दा सिंहदरबार परिसरको वातावरण मनमोहक देखिएको छ ।
तस्बिरहरु : सक्षम घिमिरे,नेपाल न्यूज बैंक