Flash News

किसानलाई ठग्ने तीन सहकारीका अध्यक्ष पक्राउ

२६ असार २०८१, बुधबार १२:२३

 काठमाडौँ ।  कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्षहरू पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्