समाज

हुम्लामा भूकम्पको धक्का महसुस

२१ कार्तिक २०८३, शुक्रबार ०९:५९

काठमाडौं । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

हुम्लाको थेहे आसपास केन्द्रविन्दु भएर आज बिहान ७ बजेर १० मिनेट जादा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्