अन्य

आफुलाई आफैले खुकुरी प्रहार गरी घाईते

२३ आश्विन २०८१, बुधबार १९:५२

ललितपुर । ललितपुर महानगरपालिका भित्र अबस्थित बिश्व सम्पदा क्षेत्र भनेर चिनियको कृष्ण मन्दिर परिसरमा आज बिहाना करिब ९ : ३० बजे तिर एक जना अग्यात ब्यक्तीे आफुलाई आफैले खुकुरी प्रहार गरी घाईते भएका छन ।

खुकुरी प्रयोग गरी रगताम्मय हुने ब्यक्तीको पहिचान खुलेको छैन । उनले के कारणले यस्तो गरेका हुन भन्ने पनि ष्पस्ट भएको छैन ।

खुकुरी प्रहार पछी रगताम्म्य भएका ब्यक्तीलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, नगर प्रहरी र स्थानियलाई हम्मे हम्मे परेको थियो । घाईते उक्त ब्यक्तीलाई ललितपुर महानगरपालिकाको एम्बुलेन्स मार्फत अस्पताल पठाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्