काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक तथा केन्द्रिय सदस्य महेश बर्तौलाले डि मिडिया सेन्टरद्धारा अआयोजित साक्षत्कार कार्यक्रममा सरकारका सय दिनमा धैरै भन्दा धैरै महत्वपुर्ण उपलब्धीहरु हासिल गरेको बताउनु भएको थियो । बतौले राज्यको नजरमा दोशी ठहरीका वा दोशी आरोप लागेका रबि लामिछाने लगायत सम्पुर्णलाई कानुन बमोजिम छनबिनको दाएरामा ल्यायने कुरा बता उनु भएको थियो ।
सो साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रि सदस्य तथा पुर्ब अर्थ राज्य मन्त्री उदय सम्शेर राणाले ठुलो दल भएको कारणले नेपाली कांग्रेसले सुरुमै सरकारको नेतृत्व गर्न पाउनु पर्नेमा नेकपा माओबादी केन्द्रको बेइमानीका कारण तेसो नभएको बताउनु भएको थियो ।
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य युवराज चौलागाईले दुई दलिय गठबन्धनको सरकारले तानासाह लद्ना खोजे सडकबाटै खबरदारी गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा सचेत नेपाली पाटीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले राजनितिक दलहरु सबैले कांग्रैसको गुलामी गडरेको बताउनु भयो ।