पर्यटन

हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान   

२७ जेष्ठ २०८२, सोमबार २०:५७

अदानचुली (हुम्ला), २६ जेठ ः   हुम्लाको अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरु गाउँपालिकाको सीमा दोमुखमा रहेको हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान । यो ठाउँको धार्मिक महत्व समेत रहेकोले धार्मिक पर्यटन र व्रतबन्ध गर्न विभिन्न स्थानबाट मानिस यहाँ आउने गर्दछन् ।

तस्बिर ः कालीबहादुर थापा / रासस

प्रतिक्रिया दिनुहोस्