अन्य

हुम्लामा निर्माणधानीन विद्यालय भवन

२८ जेष्ठ २०८२, मंगलवार ०८:३६
हुम्लाको श्रीनगरस्थित सूर्योदय माध्यामिक विद्यालयको पक्की भवन ढलान गरिँदै । यस क्षेत्रमा ढलान गर्नको लागि मेसीन नहुँदा करिब डेढ सय स्थानीय मजदूर लगाएर ढलान गरिएको हो । यो विद्यालय जिल्लाको तल्ला क्षेत्रकै पहिलो माध्यामिक विद्यालय हो । यस गाउँपालिका पक्की भवन भएको पहिलो विद्यालय पनि हो ।
तस्बिर ः कालीबहादुर थापा / रासस

प्रतिक्रिया दिनुहोस्