अन्य

अलपत्र नगवा पोखरी 

२८ जेष्ठ २०८२, मंगलवार ०८:३९

वीरगञ्ज (पर्सा), २७ जेठ :
वीरगञ्ज महानगरपालिका-१६स्थित ऐतिहासिक र धार्मिक महत्वको नगवा पोखरी । मधेस प्रदेश सरकारले वि.सं २०७६ मा यस पोखरीको पुनर्निर्माण तथा मध्यभागमा मन्दिर बनाउने योजना अगाडी बढाएकोमा विगत चार वर्षदेखि निर्माण अलपत्र अवस्थामा छ। तस्बिर : हिमाल लम्साल / रासस

प्रतिक्रिया दिनुहोस्