Flash News

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटे

१९ चैत्र २०७९, आईतवार ०७:५३

काठमाडौैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

त्रिभुवन शिक्षिण अस्पताल महाराजगञ्ज पुगेर आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । प्रचण्डले पौडेलको स्वास्थ्य लाभको काम गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । पौडेलको पेटमा समस्या देखिएपछि शनिवार अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्