अन्य

भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना

२४ असार २०८२, मंगलवार १०:३२

नवलपुर (नवलपरासी), २४ असार ः   नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेका छन् । नगरको बीचमा रहेको यस कारखानाको व्यवस्थापनमा सरकारले चासो नदिँदा उद्योगका मेसिनरी उपकरण तथा करोडौँका संरचना खेर गइरहेको छ

तस्बिरः टेकराज पोखरेल÷रासस

 

प्रतिक्रिया दिनुहोस्