कञ्चनपुर, ३२ असार ः कञ्चनपुरको महाकाली नदी माथि बनेको चार लेनको पक्की पुल । भीमदत्त नगरपालिका र दोधाँरा चाँदनी नगरपालिका जोड्न ३२ वटा पिल्लरमा ठड्याइएको पुल घुम्नका लागि आन्तरिक पर्यटकको रोजाइमा समेत परेको छ ।