भक्तपुरमा यस वर्षको बिस्का जात्रा सुरु भएको छ । आज पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैरवनाथको रथ तानातानबाट जात्रा सुरु भएको हो ।
default