अध्यात्म/दर्शन

मछिन्द्रनाथको रथयात्रा सुरु ‘ड्रोन भ्यू’

८ बैशाख २०८३, मंगलवार २१:२५

ललितपुरमा आजदेखि रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा भक्तजनको उल्लेखनीय उत्साहबीच सुरु भएको हो ।

तस्विर : टार्जन लिम्बु, नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस्