साहित्य

विणा जोशीले पाइन मदन पुरस्कार

२१ भाद्र २०८३, आईतवार १७:४५

काठमाडौं, २१ भदौं । मदन पुरस्कार गुठीले–२०८२ सालको  दुवै पुरस्कार घोषणा गरेको छ ।

गत सालको मदन पुरस्कार विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’ले पाएको छ भने ‎साथै यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्