राजनीनिती

कांग्रेसले बोलायो संसदीय दलको बैठक

१६ कार्तिक २०८३, आईतवार १९:२०

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८: ३० बजे बैठक बस्न लागेको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक विषय र संसदीय गतिविधिबारे छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्