Flash News

पञ्चावति सद्भाव समाजको छैटौं साधरण सभा सम्पन्न

२४ माघ २०७९, मंगलवार ०५:३९

काठमाडौँ। पञ्चावती सद्भाव समाजको छैटौं साधरण सभा सम्पन्न भएको छ। गत शनिबार सम्पन्न भएको साधरण सभाले डिल्लिरमण आचार्यको अध्यक्षमा ११ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमिति चयन पश्चात अध्यक्ष आचार्यले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। त्यसैगरी, उपाध्यक्षमा पद्मराज कार्की र बोध कुमार घिमिरे चयन भएका छन्। महासचिवमा प्रदीप निरौला, सचिवमा मिरा भट्टराई र कोषाध्यक्षमा केदार आचार्य चयन भएका छन्।

समितिका पूर्व अध्यक्ष मधुरमण आचार्यले चयन भएको नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, डिल्लिरमण नेतृत्वको कार्यसमितिले पञ्चावती सद्भाव समाजको हितमा काम गर्नेमा आफू विश्वस्त रहेको बताए।

कार्यसमिति

अध्यक्ष– डिल्लिरमण आचार्य
उपाध्यक्ष– पद्मराज कार्की
उपाध्यक्ष–बोध कुमार घिमिरे
महासचिव– प्रदिप निरौला
सचिव– मिरा भट्टराई
कोषाध्यक्ष– केदार आचार्य
सदस्यहरु
दिनानाथ दाहाल
पुर्णराज कार्की
रबि बिसि
सरला घले
डिबि भुजेल

सल्लाहकार

नारायण बहादुर कार्की
टिकाद्धत्त निरौला
शंकर प्रसाद ढुङ्गाना
इश्वर प्रसाद निरौला
ओम बहादुर राउत
बिश्वराज ढुंगाना
मधुरमण आचार्य
प्रेमराज कार्की
हरिशंकर परियार
छिङ लमु शेर्पा
दुर्गा परियार
मिथिला राउत

आमन्त्रीत सदस्य

विष्णुप्रसाद ढुङ्गाना
हिरा बहादुर श्रेष्ठ
हरिप्रसाद तिम्सिना
विष्णु बहादुर खड्का
तेजमणी काफ्ले

प्रतिक्रिया दिनुहोस्