बजार प्रेस

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

१५ पुष २०८०, आईतवार ०६:४९

काठमाडौं, १५ पुस । सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार २०० रुपैयाँ घटेर छापावाल सुन तोलाको १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य स्थिर रहँदै तोलामा १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्