Flash News

आजका तस्बिरहरु

१५ पुष २०८०, आईतवार ०७:५७

अम दाबलम

अम दाबलम नेपालको कोशी प्रान्तको पूर्वी हिमालय शृङ्खलामा अवस्थित एउटा हिमाल हो। मुख्य चुचुरो ६,८१२ मिटर (२२,३४९ फीट, तल्लो पश्चिमी चुचुरो ६,१७० मिटर (२०,२४३ फीट) छ।

रुकुम जिल्ला

अग्ला पहाड,प्राकृतिक वनस्पति,प्रसिद्ध पदयात्रा मार्ग सबै कुरा रुकुममा छ । रुकुमको सदरमुकाम मुसिकोट सहर हो । यसले २,८७७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।

पनौतीको इन्द्रेश्व महादेव

पनौतीको इन्द्रेश्व महादेव

चौंरीगाई

३५०० मिटर देखि ६००० मिटर सम्मको उचाइमा पाइने यी घरेलु चौंरीगाई परिवर्तनशील रङका हुन सक्छन् भने जंगली याकहरू सामान्यतया कालो देखि खैरो रंगका हुन्छन् ।

मुगु जिल्ला

मुगु जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लामा मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन। रारातालपनि यहि जिल्लामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्