Flash News

आजको फोटो फिचर

२४ जेष्ठ २०८१, बिहीबार १४:५९

निर्माणाधीन नयाँ संघिय संसद भवन

निर्माणाधीन नयाँ संघिय संसद भवन

भेडापालन : जीविकोपार्जनको आधार

मुगुको छायाँनाथ रारा नगरपालिका-३, मार्थितुमकी ३४ वर्षीय लालदेवी रावल दुधेबालक बोकेर तामाचौर पाटनमा भेडा चराउँदै । किसानहरुले ६ महिना लेकमा र ६ महिना बेँसी झारेर भेडापालन गर्छन् । तस्बीर : दानबहादुर बुढा : नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस्