पर्यटन

पर्यटकिय स्थलका फोटो फिचर

१० असार २०८१, सोमबार २०:०१

काठमाण्डौको जगडोल डाँडाबाट देखिएको बागमती नदीको दृश्य

निर्माणाधीन नयाँ संघिय संसद भवन

मुगुको छायाँनाथ रारा नगरपालिका-३, मार्थितुमकी ३४ वर्षीय लालदेवी रावल दुधेबालक बोकेर तामाचौर पाटनमा भेडा चराउँदै । किसानहरुले ६ महिना लेकमा र ६ महिना बेँसी झारेर भेडापालन गर्छन् । तस्बीर : दानबहादुर बुढा : नेपाल न्यूज बैंक

कालिञ्चोक कुरी बजार

भक्तपुरको उत्तरी भेगमा अवस्थित त्रिशुल डाँडामा राखिएको अलपत्र बुद्धको मूर्ति

नाथन फिलिप्स स्क्वायर टोरन्टो, ओन्टारियो, क्यानडाको एक सहरी प्लाजा हो। यो सन् १९५५ देखि १९६२ सम्म टोरन्टोका मेयर नाथन फिलिप्सको नाममा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्