Flash News

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

१३ फाल्गुन २०७९, शनिबार ०६:२४

काठमाडौँ। नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए। एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्