Flash News

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९, सोमबार ०७:००

काठमाडौं। राष्ट्रपतिको उम्मेदारीलाई लिएर अलमलमा रहेको नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्