राजनीनिती

आज एमाले सचिवालय बैठक बस्दै

४ कार्तिक २०८१, आईतवार ०८:३९

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज अपराह्न ५ बजे बैठक बोलाइएको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्