राजनीनिती

काठमाडौँमा होलीको रौनक (फोटोसहित)

२२ फाल्गुन २०७९, सोमबार १४:०५

काठमाडौँ। आज सबैतिर रमझमाका साथ होली पर्व मनाइँदैछ। पहाड र हिमाली जिल्लाहरुमा आज होली मनाइएको छ भने तराई मधेसमा मंगलबारहोली पर्व मनाइँदैछ। होलीलाई खुशी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रुपमा लिइन्छ तर यही पर्व मनाउने सन्दर्भमा सिङ्गो देश विभाजितजस्तो देखिन्छ।

होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व भएकाले यसलाई ‘फागु पूर्णिमा’ पनि भन्ने गरिएको हो। सोमबार काठमाडौं उपत्यकामा मनाइएको होलीका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ।

तस्बिर: मुकुन्द कालिकोटे

 

 

प्रतिक्रिया दिनुहोस्