राजनीनिती

अब पूर्वाधार निर्माणमा स्थानीय तहलाई २० देखि ८० प्रतिशतसम्म अनुदान, कसलाई कति? (सूचीसहित)

११ माघ २०८१, शुक्रबार १५:१६

काठमाडौं । अब संघीय सरकारले स्थानीय तहलाई नयाँ तरिकाले विभाजन गरेर समपूरक अनुदान (पूर्वाधारको लागि दिइने अनुदान) दिने भएको छ। यसका लागि राष्ट्रिय योजना आयोगले स्थानीय तहलाई ७ वर्गमा वर्गीकरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्