Flash News

मनिष डाँगीलाई वर्ष युवा खेलाडी अवार्ड

२३ फाल्गुन २०७९, मंगलवार ११:३०

काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन्।

मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहका बीच एनएसजेएफले मनिषलाई युवा खेलाडी अवार्ड प्रदान गरेको हो। एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड(२०७८ अन्तर्गत उनले वर्ष युवा खेलाडी अवार्ड प्राप्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्