राजनीनिती

एमाले उपाध्यक्ष बादललाई प्रदेश ईन्चार्ज बोगटी नेतृत्वको टोलीद्वारा स्वागत

२३ माघ २०८१, बुधबार २१:१२

 

सुर्खेत । नेकपा एमालेको जरा केन्द्रित ३ महिने अभियानको सिलसिलामा अछाम जान लागेका एमाले उपाध्यक्ष राम ब. थापा बादललाई नेकापा एमालेका स्थायी कमिटी सदस्य तथा कार्णाली प्रदेश कमिटी ईन्चार्ज गोरखबहादुर बोगटी नेतृत्वको टोलिले सुर्खेत बिमानस्थलमा भब्य स्वागत गरेका थिए ।

स्वाागत पछी उपाध्यक्ष बादललाई नेकपा एमालेको प्रदेश कार्यालयको ईन्चार्ज बोगटीको कार्यकक्ष लगि कर्णाली प्रदेशका नेताहरुसंग सामान्य छलफल तथा अन्तरक्रिया पछी अछामका लगि बिदाई गरिएको थियो ।

सुर्खे बिमानस्थलमा इन्चार्ज गोरख ब. बोगटीको नेतृत्वमा अध्यक्ष गुलावजङग शाह, उपाध्यक्ष टेकराज पछाइ, उपसचिव पद्मा खड्का सहितको टिमले स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्