राजनीनिती

स्व.वि.यु. निर्बाचन कार्यतालिका सार्बजनिक

९ फाल्गुन २०८१, शुक्रबार १८:०२

 

काठमाडौं । त्रिभुबन बिश्वबिधालय स्व.बि.यु. निर्बाचन केन्द्रिय अनुगमन तथा समन्वय समितीले स्वतन्त्र बिद्याथी युनियनको निर्बाचन कार्यतालिका आज भर्खरै सार्बजनिक गरेकोछ ।

कार्यतालिका अनुसार स्व.बि.यु. निर्बाचन २०८१ चैत्र ५ गते बिहाना ८ बजे देखी बेलुका ४ बजे सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्