राजनीनिती

नेपाल बुद्धिजीवी परिषद हुम्ला जिल्लाको अध्यक्षमा लालकेशर राेकाया

१० फाल्गुन २०८१, शनिबार २०:५७
हुम्ला । नेपाल बुद्धिजीवी परिषद हुम्ला जिल्लाको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्ष लालकेशर राेकाया लगायत १२ सदस्यीय कमिटी सर्बसम्मत रुपमा निर्बाचित भएका छन ।
त्यस्तै गरी  उपाध्यक्ष: जान बहादुर जेठारा, सचिव : तिर्थराज भण्डारी, काेषाध्यक्ष: सम्झना राेकाया, उपसचिव : शंकर कार्की र सदस्यहरु : दिपक ऐडी, हीरा बोहरा, दिनेश नेपाली, रन्नबहादुर हमाल, सुनाम बहादुर लामा, ऐनबहादुर रावल, राजबहादुर दानी र  लख बुढा सर्बसम्मत रुपमा निर्बाचित भएका छन ।
नेपाल बुद्धिजीवी परिषद हुम्ला जिल्लाको छैटौं जिल्ला अधिवेशन हुम्लाको सदरमुकाम सिमकोटमा सम्पन्न भएकोछ ।

प्रतिक्रिया दिनुहोस्