राजनीनिती

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीले फाल्गुण २४ गते बनभोज कार्यक्रम आयोजना गर्ने

२३ फाल्गुन २०८१, शुक्रबार १८:३२

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको आयोजनामा यही फाल्गुण २४ गते काठमाडौंको त्रिभुबन पर्क, थानकोट, काठमाडौंमा बनभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएकोछ ।

कार्यक्रको प्रमुख अतिथी नेकपा एमालेका सचिब तथा पुर्बमन्त्री गोकर्ण बिष्टले बनभोज तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्ने तय भएको कुरा कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावतले हिमालय प्रेसलाई जानकारी दिनु भएकोछ ।

कार्यक्रममा सम्पुर्ण कर्णालीका काठमाडौंमा रहने कर्णालीबासीको ब्यापक सहभागिताका लागि कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावतले निमन्त्रण गर्नु भएकोछ ।

प्रतिक्रिया दिनुहोस्