हिमालय प्रेस
फाल्गुन २५ आइतवार
नेपालको राजनितीले नेपाली जनतालाई सुहाउदो नभएको भन्दै अव राजतन्त्रको सुरुवातिमा लाग्ने तयारी गरिएको छ ।
नारायणहिटि दरवारमा जम्बो नेपालीको टोलिले पार्टीका नेताहरुलाई मुर्दावादको नारा लगाउदै राजतन्त्र जिन्दाबाद भन्दै जनताहरु सडकमा उर्लिएका छन ।
सरकार परिवर्तन गर्नु पर्छ भन्दै यो राजनितिक ज्यादतिले र लोकतन्त्रले नेपाली जनतालाई दुख भएको भन्दै पुन राजालाई सरकारमा फर्काउन माग गरेको छ । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारोदेश भन्दै विभन्न किसिमका नारा लगाइएको छ ।
यस अभियानमा सम्पन्न हुनको लागी सबै नेपालीले साथ दिन आग्रह गरेका छा । यदि हाम्रो यो राजाल्याउने अभियान असफल भयो भने सबै नेपाली जनताको नै हार हुने हुदाँ यस अभियानमा लाग्न साथ दिन दुर्गा पर्साइले आग्रह गरेका छन्