काठमाडौं । नेकपा एमाले दैलेख – काठमाडौं सम्पर्क मञ्चको स्वबियु लक्षित बिशेष बैठक नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय बागबजारमा सम्पन्न भएकोछ ।
बिशेष बैठक नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावतको प्रमुख अतिथ्यता र दैलेख – काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कटक ब. शाहीको अध्यक्षतामा सम्पन्न भएकोछ ।
बैठकले यही चैत्र ५ गते हुन गईरहेको स्वबियु निर्बाचनमा अनेरास्वबियुका उम्मेद्धारलाई जिताउना हर तरहले लाग्ने निर्णय गर्दै सम्पन्न भएकोछ ।